Kumakh National Daily

Uncategorized

गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

आश्विन १५ गते शुक्रबार सल्यान , १५ असोज  शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका […]

सल्यानमा साहित्यीक गतिविधिको निरन्तरता, मोति जयन्तीको अवसरमा राप्ती गजल संगम कार्यक्रम हुँदै

सल्यान, १५ भदौ । सल्यानमा साहित्यीक गतिविधिहरुमा निरन्तरता देखिएको छ । आउदो साता राप्ती साहित्य परिषद सल्यानले १५६ औं मोति जयन्तीको अवसरमा राप्ती गजल संगम कार्यक्रम २०७८ को आयोजना गर्ने भएको छ । कार्यक्रममा सल्यान, दाङ्ग र रोल्पाका ३ ३ […]

बजेट विश्लेषण

बजेट भाषण सुुन्दा प्रत्येक वर्ष नागरिकहरुमा आशा पलाउछ । आर्थिक वर्ष ०७८।०७९ का लागि प्रस्तुुत गरेको बजेटले पनि धेरैलाई आशा देखाएको छ । तर त्यो जनस्तरमा अत्यन्तै कम मात्र कार्यान्वयन भईरहेको छ र हुुनेछ, यसमा दुुइमत छैन । कृषिमा लगानी, […]

यस्तो छ गरिबी निवारण कोषको पृष्ठभूमि

सल्यान, १७ जेष्ठ । २०६० सालमा अध्यादेशमार्फत शुरु भएको गरिबी निवारण कोष कार्यक्रम २०६३ मा ऐन बमोजिम विभिन्न ६ वटा जिल्लामा लागू भएको थियो । सर्वप्रथम काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय स्थापना गरी कोषले कार्यक्रम अगाडि बढाएको थियो । पछि ताहाचलमा […]

घट्दै कोरोना संक्रमण, मृत्युु दर पनि घट्यो

काठमाडौं  । कोरोना संक्रमित हुुनेहरुको संख्या घट्दै गएको छ । त्यस्तै मृत्युु हुुनेहरुको संख्या पनि केहि घट्दै गएको छ । प्रत्येक २४ घण्टामा लिईने तथ्यांक अनुुसार आज धेरै दिनपछि मृत्युु हुुनेको संख्या एक सय भन्दा कम देखिन्छ । पछिल्लो २४ […]

छानविन समितिले झारा टार्ने काम गर्नुुहुुदैन

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरको यतिवेला निकै चर्चा चलेको छ । विशेष गरी महामारीको समयमा अस्पतालमा अक्सिजनको आवश्यकतालाई परिपूूर्ति गर्न सहज होस् भन्ने उदेश्यले सरकारले विभिन्न जिल्लाहरुका लागि बजेट विनियोजन गरेको थियो । सोहि बमोजिम सल्यानमा पनि उक्त […]

कलश सहकारीले ल्यायो कोभिड राहतमूलक कार्यक्रमः

संक्रमित सदस्यले एक लाखसम्म बिना ब्याजै उपचार ऋण र चार हजारसम्मको स्वास्थ्य तथा पौष्टिक खाद्य बस्तु निशुल्क पाउने दाङ, जेठ ३ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड […]

कोरोना नियन्त्रणमा खर्च गर्न अर्थ मन्त्रालयद्वारा ४ अर्ब बढीको सहमति

काठमाडौं : अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ। अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार अर्ब ३१ करोड ८५ […]