यतिवेला विश्व अर्थतन्त्र नै संकटतिर धकेलीदैछ । विश्वभरी नै रोजगारीका अवशर खोसिन थालेका छन् । आर्थिक संकटमा धेरै मुुलुकहरु फसिसकेका छन् । यस्तो अवस्थामा विश्वका धेरै मुलुकमा रोजगारी कटौती, तलब कटौती देखि सेवा सुविधा पुरै कमि हुन थालेका छन् । […]
आइतवार, अशोज १२, २०७६ काठमाडौं, आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ हिन्दु धर्माबलम्बिहरुले मनाउने गरेका छन् । पछिल्लो समय संस्कृति […]
साउन २२ गते, चुनावमा घरघर पुगेर विभिन्न सपना देखाउने र चुनाव सकिए लगत्तै खोज्नु पर्ने नेता तपाई हामीले भोगेका छौं । संसारका विभिन्न देशहरुमा जनताको सामान्य भन्दा सामान्य प्रतिक्रिया प्रति पनि गम्भीर सम्वेदनशील नेताहरुका कारण ती देश अहिले विकशित देशका […]
जेठ १२ गते, २०७६ काठमाडौं। मानव जातिको इतिहासमा महिलाहरुले पनि विश्व हल्लाएका प्रशस्त उदाहरणहरु छन्। यसै पनि पुरुषहरुको सफलताका पछाडि महिलाहरुको ठूलो हात हुन्छ। तर, उनीहरुको योगदान छायाँमा पर्ने गरेको छ। पुरुष प्रधान समाज र विश्वमा यसलाई सामान्य रुपमा लिइँदा […]
काठमाडौँ, फागुन १७ गते । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रूपमा काम गरेर फर्किएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा ९सीबीटी० माध्यमबाट हुने […]