Kumakh National Daily

प्रदेश ५

दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ

दाङ, १३ साउन । दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । सोमबार दिउँसो घोराही उप–महानगरपालिका–१४ नयाँ बसपार्कको एक होटलबाट १४ किलो चरेससहित ६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका–१० […]

शहिद नेत्रलाल अभागी बहुप्राबिधिक शिक्षालय आफ्नै भवनबाट सञ्चालन हुदैँ

सल्यान, २० असार । शहिद नेत्रलाल अभागी बहुप्राबिधिक शिक्षालय अब आफ्नै भवनबाट सञ्चालन हुने भएको छ । अहिले द्धारिका प्राथामिक बिद्यालय शारदा नगरपालिका, ३ बडाखोलाबाट सञ्चालन हुदैँ आएको शिक्षालय अब वडा नम्बर ४ को लामाडाँडा स्थित आफ्नै भवनबाट सञ्चालनमा हुने […]

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

बुटवल, १९ असार । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले […]

तुलसीपुरमा फेन्सी ब्यवसाय गर्दै आएका गुरुङ दम्पतीले ७१ घरपरिवारलाई राहत दिए

तुलसीपुर, ५ बैशाख : तुलसीपुरमा ५ पिपलबोट ओरालोमा त्रिपुरा फेसन हाउस संचालन गर्दै आएका भिम गुरुङ र चन्द्रिका गुरुङले शुक्रबार तुलसीपुर वडा नम्बर ५ का अतिविपन्न तथा दैनिकी ज्याला मजदुर गर्न ७१ घर परिवारलाई राहत दिएका छन् । वडा नम्बर […]

राजमार्ग किनारमा २७० मजदुर अलपत्र

shankarprasad khanal ०६ बैशाख २०७७ बाँके र दाङको सीमामा रहेको शिव खोलामा अलपत्र परेकाहरु। शिवखोला (बाँके) : पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको शिवखोलामा दुई सय ७० जना मजदुर अलपत्र परेका छन्। नेपालगन्जबाट ९० किलोमिटर पूर्वमा दाङको सीमामा पर्ने बाँकेको राप्ती सोनारी […]

इँटा उद्योग बन्द हुँदा दाङमा ७ हजारभन्दा बढी भारतीय श्रमिक अलपत्र

hemraj sharma  बैशाख ५, २०७७ शुक्रबार दाङ – लकडाउनका कारण दाङका इँटा उद्योगहरु बन्द भएपछि ७ हजारभन्दा बढी भारतीय श्रमिकहरु अलपत्र परेका छ्न । दाङमा रहेका झन्डै ३६ वटा इँटा उद्योगमा कार्यरत श्रमिकहरु लकडाउनको समयमा नेपाल-भारत सीमा बन्द भएपछि अलपत्र परेका हुन् […]

‘दाङमा दाना नपाउँदा कुखुराले कुखुरा नै खान थाले’

चैत २४, दाङ । लगातार १४दिनदेखिको लकडाउनका कारण दाना नपाउँदा पालेका कुखुराले आफ्नै साथीहरुलाई टोकेर खान थालेको कृषकले बताएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ जहदा गाउँमा ब्रोईरल पाल्दै आएका राजेन्द्र पोखरेलले दानाको अभावमा भोका कुखुराले आफ्नै साथीहरुलाई टोकेर रगताम्मे […]

एक्स्पोपछि प्रदेश ५ सरकारको ध्यान लगानी सम्मेलनमा

रुपन्देही, १५ फाल्गुन  । आफ्ना दुईवर्षे उपलब्धी र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आव २०८०÷८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण […]