Kumakh National Daily

कर्णाली प्रदेश

व्यवस्थापन र सुशासन सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न

      कालिमाटी, सल्यान ।   खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई व्यवस्थापन र सुशासन सम्बन्धी एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम आईतवार कालिमाटी गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र खानेपानी तथा सरसफाई महासंघ सल्यानको आयोजनामा उक्त […]

कुमाख गाउँपालिकाले गर्यो, सार्वजनिक सुनुवाई

  सल्यानको कुमाख गाउँपालिकामा अर्धवार्षिक समीक्षासहित सार्वजनिक सुनवाई कार्यक्रम आइतवार गाउँपालिका केन्द्र रागेचौरमा सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र कुमाख मिडिया ग्रुप प्रा.लि.को सहयोगमा उज्यालो सञ्चार केन्द्रले कार्यक्रमको आयोजना गरेको हो । प्रशासकीय प्रमुख विनोद अधिकारीले प्रस्तुत गरेको […]

किसानले तरकारी खेतिबाट राम्रो आम्दानी गर्दै, पैसा कमाउन बिदेश जानै पर्दैन

सल्यान, ३ फागुन । तरकारी खेतिबाट सल्यान बरलाका किसानले राम्रो आम्दानी गरेका छन् । सल्यानको शारदा नगरपालिका ६ बरलाका किसान लोक बहादुर भण्डारी यतीखेर तरकारी खेतिमा व्यस्त देखिन्छन् । २०४७ सालदेखि निरन्तर तरकारी खेतीमा लागेका भण्डारीले अहिले ८ ओटा टनेल बनाएर तरकारी खेती […]

दार्मामा प्रथम राष्ट्रपति रनिङशिल्ड सुरु

दार्मा १ फाल्गुन । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “ भन्ने मुल नाराका साथ श्री जनज्योति मा.वि फारुलाचौरको प्राङगनमा प्रथम राष्ट्रपति रनिङ्गशिल्ड गाउँपालिका अन्तर माध्यामिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिताको बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । उक्त्त कार्यक्रम लाई […]

कपुरकोटको हिउँदे अधिवेशन सम्पन्न, हाल सम्म कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन

सल्यान, २९ माघ । गएको असारमा वार्षिक निती, कार्यक्रम तथा बजेट पारित गरेको सल्यानको कपुरकोट गाउँपालिकाले केहि योजनाहरु हिउँदे अधिवेशनबाट संशोधन गरेको छ । मंगलबार सम्पन्न हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरि केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट […]

सल्यानमा सि.सि.टि.भी. जडान गर्दा प्रशासनबाट अनुमती नलिए कारबाही हुने

जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाको जुनसुकै ठाउँमा सि.सि.टि.भी. क्यामरा जडान गर्दा प्रशासनबाट अनुमती लिन आग्रह गरेको छ । अपराध नियन्त्रण र शान्ती सुरक्षा कायम गर्न सिसिटिभी क्यामरा जडान गरिने र त्यसको लागी जिलला प्रशासनबाट अनुमती लिनुपर्ने भन्दै प्रशासनले एक सुचना […]