Kumakh National Daily

गण्डकी प्रदेश

आयुर्वे्दिक औषधिको प्रयोगकर्ता बढ्दै

फागुन ४ गते, बेझाड । घरायसी आयुर्वे्दिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् । दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वे्दिक औषधि सेवन गरेपछि ‘एलोपेथिक’ औषधि प्रयोग गर्नै छाडेको उनले […]