भर्खरै मात्र अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) नेपालमा पनि भव्य रुपमा मनाईएको छ । दिवस्का अवसरमा राष्ट्रपतिले नागरिकहरुको सुु–स्वास्थ्यको कामना गर्दै शुुभकामना दिनुुभएको छ । त्यस्तै दिवस्को अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुुभकामना दिनुुभएको छ भने धेरै जिल्लाहरुमा योगाभ्यास सहित दिवस् […]
निर्वाचनको समय नजिकै आईसक्यो । यहि बैशाख ३० मा स्थानीय तहको निर्वाचन छ । अब मत कसलाई दिने भन्ने कुरा सवैले सोच्नुुपर्ने भएको छ । कहिलेकाँही एक मत भए पनि महत्वपूूर्ण हुुन्छ । त्यसैले मत खेर नजाने गरी वा वदर […]
सल्यान, १७ जेष्ठ । २०६० सालमा अध्यादेशमार्फत शुरु भएको गरिबी निवारण कोष कार्यक्रम २०६३ मा ऐन बमोजिम विभिन्न ६ वटा जिल्लामा लागू भएको थियो । सर्वप्रथम काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय स्थापना गरी कोषले कार्यक्रम अगाडि बढाएको थियो । पछि ताहाचलमा […]
काठमाडौं । कोरोना संक्रमित हुुनेहरुको संख्या घट्दै गएको छ । त्यस्तै मृत्युु हुुनेहरुको संख्या पनि केहि घट्दै गएको छ । प्रत्येक २४ घण्टामा लिईने तथ्यांक अनुुसार आज धेरै दिनपछि मृत्युु हुुनेको संख्या एक सय भन्दा कम देखिन्छ । पछिल्लो २४ […]
काठमाडौं, १३ जेठ । २० हजार ९९२ नमूना परीक्षण गराउँदा ६ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन विधिबाट परीक्षण गराएका नमूनामध्ये ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य […]
जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरको यतिवेला निकै चर्चा चलेको छ । विशेष गरी महामारीको समयमा अस्पतालमा अक्सिजनको आवश्यकतालाई परिपूूर्ति गर्न सहज होस् भन्ने उदेश्यले सरकारले विभिन्न जिल्लाहरुका लागि बजेट विनियोजन गरेको थियो । सोहि बमोजिम सल्यानमा पनि उक्त […]
संक्रमित सदस्यले एक लाखसम्म बिना ब्याजै उपचार ऋण र चार हजारसम्मको स्वास्थ्य तथा पौष्टिक खाद्य बस्तु निशुल्क पाउने दाङ, जेठ ३ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित आफ्ना सदस्यहरुका लागि बिना ब्याज कोभिड […]
काठमाडौं : अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ। अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार अर्ब ३१ करोड ८५ […]