Kumakh National Daily

स्थानीय समाचार

कपुरकोटमा वडा कार्यालयका भवन निर्माणसंगै लिफ्ट प्रणालिका खानेपानी आयोजनाहरु सञ्चालन हुने,

३१ करोड २९ लाख बढीको बजेट गाउँसभाबाट पारित सल्यान, २५ असार । सल्यानको कपुरकोट गाउँपालिकामा वडा कार्यालयका भवन निर्माण संगै खानेपानीका ठूला आयोजनाहरु सञ्चालन हुने भएका छन् । गाउँपालिकाको सातौँ गाउँसभाले कोरोना नियन्त्रण तथा आर्थिक विकास, पूर्वाधार विकास र सामाजिक […]

चितवनमा पहिलोपटक कोरोना संक्रमितको डायलासिस गरियो

चिकित्सक भन्छन् : जोखिम थियो तर सफल भयौँ काठमाडौं, २५ असार । नेपालमा पहिलोपटक कोरोना संक्रमित व्यक्तिको डायलासिस गरिएको छ । हेटौंडा उप–महानगरपालिका–५ का ३३ वर्षीय पुरुषमा नियमित मिर्गौलाको डायलासिस गर्न आउदा अवस्था गम्भीर हुँदा कोरोना परीक्षण गर्दा उनमा २० […]

सिन्धुपाल्चोकमा बाढीले दर्जनौं घर बगायो, ३ जनाको शव फेला, १६ जना बेपत्ता

सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीले दर्जनौं घर बगाएको छ । बाढीमा परेर अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने अरु १६ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको […]

सल्यानमा पनि मास्क नलगाएर हिड्नेलाई सय रुपैयाँ जरिवाना, अटेरी गर्नेलाई ६ महिना जेल

सल्यान, २५ असार । अबदेखि मास्क नलगाएर घर बाहिर निस्किएमा एक सय रुपैयाँ जरिवाना र पटकपटक अटेरी गर्नेलाइ ६ महिना जेलको सजाय भोग्नुपर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आवश्यक साबधानी अपनाउदैँ यसको रोकथाम र नियन्त्रणमा सहयोगका […]

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित

सुर्खेत, २५ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले विनियोजन विधेयक(बजेट)(२०७७ सर्वसम्मत पारित गरेको हो । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले असार […]

६१ विपन्न परिवारलाई त्रिवेणी गाउँपालिकाद्वारा सोलार सेट वितरण

सल्यान, २५ असार । सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले जानकारी दिनुभयो । सोलार पाउनेमा आर्थिक रूपमा विपन्न […]

सल्यानमा भिरबाट खसेको ढुंगाले लाग्दा ९ बर्षे बालकको ज्यान गयो

सल्यान, २४ असार । सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १ भगवतीखोला बस्ने बर्ष ९ का दिनेश बुढाथोकी घटनास्थलमा नै ज्यान गएको हो । साथीहरूसंग स्थानीय जोगिनिपाखा जंगलमा बाख्रा चराउन गएकाबेला उनलाइ दिउसो साढे […]

खोलाले बगाउदाँ सल्यानमा एक बृद्धको मृत्यू

सल्यान, २४ असार । सल्यानमा एक बृद्धको शव भटिएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । असार २२ गते सोमवारका दिन सोही ठाँउ […]