Kumakh National Daily

अन्तरवार्ता

गैरसरकारी संस्थाको महत्व अँझ बढेको छ, दिपेन्द्र शाही, अध्यक्षः गै.स.स. महासंघ सल्यान

लामो समयदेखि सरकारकै एउटा विकास साझेदारको रुपमा रहदै आएका गैर सरकारी संघसंस्थाहरुले विकासमा गरेको योगदान, सल्यानमा गै.स.स.को अहिलेको अवस्था र गै.स.स.ले सल्यानमा गरेका गतिविति लगायतका कुराहरुमा गै.स. स.महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीसंग कुमाख दैंनिकले गरेको कुराकानीलाई यस अंकमा प्रस्तुत गरेका […]

चाख्लीघाट कुमाख त्रिवेणी सडक जोडिदै,

लुम्वीनीदेखि रारा घुम्ने पर्यटकका निम्ति पनि महत्व   सल्यान, १५ असोज । लुम्बिनी रारा द्रुत मार्गको लागि सडकखण्ड निर्माणको काम सल्यानमा भैरहेको छ । लुम्बिनी अनि रारा जस्ता पर्यटकीय क्षेत्र जोड्ने छोटो मार्गको सल्यान सडक खण्ड पुरा गर्ने गरी काम […]

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध राम्रो बन्नुपर्छ

डिल्ली खड्काः प्रमुख प्रशासकीय अधिकृत (छत्रेश्वरी गाउपालिका, सल्यान) सल्यानको छत्रेश्वरी गाउँपालिकामा प्रमुुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका डिल्ली खड्कासंग उहाँले काम गर्दाका बीच देखा परेका समस्या, महत्वपूर्ण उपलब्धि, गाउपालिकामा सम्पन्न दीर्घकालीन महत्वका आयोजनाहरु, गाउँपालिकाको स्रोतसाधन र उहाँको एउटै गाउँपालिकामा भएको […]

सल्यानको पत्रकारिता मर्यादित रुपमा अगाडि बढेको छ,

पत्रकार महासंघ सल्यानका अध्यक्ष : प्रतिक इच्छुक शर्मा कुमाख दैैंनिकले २ वर्ष पार गरेको सन्दर्भमा पत्रिकाको समीक्षा गरिएको छ । त्यस्तै सल्यानमा सञ्चार क्षेत्रको अवस्था र योगदान विषयमा पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मासंग कुराकानी गरेका छौं । यस्तो […]

विधि, विधान र नीति नियमलाई कसैले पनि मिचेर जानुुहुदैन

   वि.सं. २०२५ साल पुुस २४ मा सल्यान जिल्लाको साविक कोटमौला गा.वि.स.मा जन्मनुुभएका र सल्यान जिल्लामा लामो समयदेखि राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वको रुपमा चिनिएका निम बहादुुर ओलीसंगको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । हाल नेपाली कांग्रेस जिल्ला […]

अवस्था सहज भएपछि करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछौं: कर अधिकृत खडानन्द खरेल

सल्यान, २४ साउन । सल्यानमा करदाता सेवा कार्यालय सञ्चालन भएको छ । यसले कुन कुन सेवाहरु कसरी प्रवाह गरिरहेको छ भन्ने लगायतका कुराहरु यस अंकमा प्रस्तुत गरेका छौं । कर अधिकृत खडानन्द खरेल संगको कुराकानी (प्रश्नोत्तर) यस्तो छ । प्रश्नः […]

समुदायस्तरमा कोरोना फैलिन नसक्नुुमा लकडाउन र हामी सवैको सजगता नै हो,

सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्ट सल्यान, २१ साउन । यतिवेला कोरोना महामारीको प्रभाव र अवको रणनीतिबारे हामीले सरोकारवाला निकायहरुसंग कुुराकानी गर्ने गरेका छौं । त्यसै क्रममा यस अंकमा सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्टसंगको कुराकानीलाई […]

समग्र विकास निर्माण प्रक्रियाले गति लिन सवैभन्दा पहिले जनता सजग हुनुुपर्छ

सिद्धकुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी सल्यान, १७ साउन । अहिले मुलुकमा नयाँ व्यवस्था कार्यान्वयन भइरहेको छ । संविधान सभाबाट संविधान बनेपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सरकार अहिले छ । निर्वाचित जनप्रतिनिधिहरुको ५ वर्ष अवधिमध्ये ३ वर्ष वितिसकेको […]