Kumakh National Daily

सूचना प्रविधि

सम्पादकीय : अँझै काकर्षण गरेन कृषिले, लुम्बिनी प्रदेशमा ५७ प्रतिशत जमिन बाँझै

लुम्बिनी प्रदेशमा खेतीयोग्य जमिनको ४३ प्रतिशत भागमा मात्रै खेती हुने गरेको अध्ययनले देखाएको छ । लुुम्बिनी प्रदेश जस्तो कृषि उर्वर क्षेत्रमा ५७ प्रतिशत खेतीयोग्य जमीन अहिले पनि बाँझै हुुनुुले कृषि पेशामा आकर्षण छैन भनेर बुुझ्न सकिन्छ । सिँचाइ, मलबीउको अभाव, […]

एसईई जेठमा गर्ने तयारी

काठमाडौँ, १६ पुस । यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न […]

सम्पादकीय : देश जनताले नै बनाउने हो, समय खेर नफालौं

प्रसंग देशभर चलेको आन्दोलनको हो । जननिर्वाचित सरकारका प्रधानमन्त्रिले संसद् विगठन गराएको र देशलाई प्रतिगमनतर्फ धकेलेको भनेर अहिले केपी सरकारविरुद्ध देशभर आन्दोलन भइरहेको छ । केपीलाई सजिलोसित काम गर्न दिएको अवस्था थिएन । पार्टिभित्रै दुुश्मन सलबलाएपछि ओली निकै संकटमा थिए । एकातिर लामो समय […]

सल्यानका किसान आधुनिक कृषि यन्त्रमा आकर्षित

सल्यान, १५ पुस । सल्यानमा पछिल्लो समय आधुनिक कृषि यन्त्र प्रयोग बढिरहेको छ । लागत कम र छिटो छरितोबाट काम भएपछि किसानहरू लाभान्वित भएका छन् । खेतबारी जोत्न हाते ट्याक्टर, धान गहुँ झाँट्ने काममा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै गएको […]

एनसेलले थप्यो २७ अर्ब लगानी

काठमाडौँ, १० पुस । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ । कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन  (२०१९÷२०) अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ […]

सम्पादकीय : बजार सहज बन्यो तर बजार भाउ आकासियो

यतिबेला कोरोना महामारीले विश्व नै प्रभावित छ । अमेरिका जस्ता शक्तिशाली राष्ट्र र नेपाल जस्ता साना एबं कमजोर देशहरु सवै प्रभावित छन् । हुनत बन्दाबन्दीको अवस्थाबाट केही सहज बनेको अवस्था छ । तर बजारभाउ यसरी उकालो लागेको छ कि मानिसहरुले बस्तुु किन्नै नसक्ने […]

सम्पादकीय : सातामा दुुई दिन विदा राम्रो होइन

नेपाल एउटा गरिब मुलुक हो । भर्खर भर्खर आधुुनिक प्रविधितिर अगाडि बढेको नेपालमा अँझै पनि धेरै कामहरुमा शारीरिक परिश्रमको खाँचो छ । कृषि प्रधान देश भएकोले अन्य देशको तुलनामा अँझ बढी समय दिनुुपर्ने अवस्था छ । कृषि प्रधान देश भएपनि […]

कविता प्रतियोगिताको नतिजा प्रकाशन,

प्रथम स्थान हासिल गरे भरत रोकायले   सल्यान, १५ असोज । कुमाख दैंनिक पत्रिकाको आयोजनामा भएको लिखित कविता प्रतियोगिताको नतिजा बिहीवार सार्वजनिक गरिएको छ । पत्रिकाले दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गर्दै गरेको अवसरमा आयोजित प्रतियोगिताको शीर्षक कोरानासंग […]