पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति कैलाली, ५ फागुन । भागरथी हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन् । आरोपी दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले […]
सल्यान, ४ भदौँ । अविरल वर्षको कारण बुधबारराति गएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिका– १ चामीमा २ जना घाइते भएका छन् भने एक दर्जन बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् । रोल्पासँग सिमाना जोडिएको चामी गाउँमा गएराती आएको पहिरोले अहिले […]
सल्यान, १८ असार । सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यलयमा स्थानीयले तादाबन्दी गरेका छन । स्थानीयले बिहिबार तालाबन्दी गरेका हुन । बुधबार राति वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै एक महिला सहित फेला परेपछि स्थानीयले वडा कार्यालय तालाबन्दी गर्नुका […]
prashanna phkharel काठमाडौं, वैशाख २२ भक्तपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिराम सुवाललाई अचेल बेग्लै खुसी छ। नयाँ-नयाँ नम्बरबाट फोन आउँछ। कोरोनाभाइरस संक्रमणले देश नै आक्रान्त छ। दैनिक ज्यालामजदूरी गर्नेहरू हातमुख जोर्न सकेका छैनन्। राहत माग्दै अध्यक्षलाई आउने फोनको […]
वैशाख २१, सल्यान कोरोना भाइरसको महामारीका कारण बन्द विद्यालयहरु नयाँ शैक्षिक सत्र कहिले देखि सञ्चालन गर्ने अन्यौल छाएको छ । विद्यार्थी भर्ना भएर पठनपाठन सुरु हुने समय भईसक्दा पनि भर्ना अभियान कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा सरकार नै अन्यौलमा परेको छ […]
२०७७ बैशाख २० शनिबार काठमाडौं- कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि परेकी छिन्। संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी […]
प्रकाश पार्की बैशाख १६, २०७७ डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालका एक स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला अस्पतालका एक कर्मचारी भने ड्युटीमै मदिरा सेवन गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको […]
०८ बैशाख २०७६, काठमाडौं चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण अमेरिकामा छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४० हजार […]