Kumakh National Daily

सम्पादकीय

यस्तो छ गरिबी निवारण कोषको पृष्ठभूमि

सल्यान, १७ जेष्ठ । २०६० सालमा अध्यादेशमार्फत शुरु भएको गरिबी निवारण कोष कार्यक्रम २०६३ मा ऐन बमोजिम विभिन्न ६ वटा जिल्लामा लागू भएको थियो । सर्वप्रथम काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय स्थापना गरी कोषले कार्यक्रम अगाडि बढाएको थियो । पछि ताहाचलमा […]

छानविन समितिले झारा टार्ने काम गर्नुुहुुदैन

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरको यतिवेला निकै चर्चा चलेको छ । विशेष गरी महामारीको समयमा अस्पतालमा अक्सिजनको आवश्यकतालाई परिपूूर्ति गर्न सहज होस् भन्ने उदेश्यले सरकारले विभिन्न जिल्लाहरुका लागि बजेट विनियोजन गरेको थियो । सोहि बमोजिम सल्यानमा पनि उक्त […]

राज्यले पुुर्व तयारी गर्न नसक्नुु दुुखद् पक्ष

यतिवेला देशभर अक्सिजनको हाहाकार छ । कोरोना महामारीले एकैपटक ठूूलो मात्रामा अक्सिजन चाहिले अवस्था निम्त्याएपछि यो अवस्था आएको हो । अक्सिजन अभावमा दिनहुु मानिसहरु मर्ने क्रम बढेको छ । अक्सिजनको माग बढ्ने संकेत नपाइएको भने होइन । महामारी देखा परेको […]

अब जातीय होइन, बर्गीय आरक्षण बनाउने कि ?

समाजमा विभिन्न कारणले पछाडि परेका, मूलधार बाहिर रहेका, राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई आरक्षण दिइन्छ । विशेष गरी राज्यको सुविधा उपभोग गर्न नपाएका साथै राज्यमा पहुँच पुग्न नसकेका समूहलाई सबै क्षेत्रमा संरक्षण दिई मूलधारमा ल्याउन राज्यबाट उपलब्ध गराइने सहयोग नै आरक्षण हो । […]

अस्तव्यस्त छ देश

अहिले देश पुरै अस्तव्यस्त बनेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरु ढाल्ने, ढलाउने कुुराहरु चलिरहेका छन् । कोहि भन्दैछन्, अब केपी ओलिको सरकारको आयु सकिसक्यो । कोहि भन्दैछन्, अरुभन्दा केपी नै ठिक छन्, सरकार ढल्दैन । अहिले प्रदेशतिरका कुरा […]

बढ्दैछ धार्मिक साँस्कृतिक लहर, फर्कदैछ नागरिकहरुको मन

नेपाली संस्कृति र पर्वहरुको आफ्नै खालको महत्व छ । सांस्कृतिक हिसावले नेपाल विश्वकै धनी छ । केटाकेटी, युवायुवती र बुुढाबुढी समेतले धर्म, संस्कृति र परम्परालाई निकै माया गरेको पाईन्छ । यहाँका गीत संगीत र नृत्य पनि त्यत्तिकै महत्वपूूर्ण छन् । […]

मुुलुक शान्ति र समृद्धिका बाटोमा

यतिवेला कोरोना महामारीको प्रभाव कमजोर बन्दैछ । विभिन्न शसस्त्र तथा भूमिगत समूूहहरु पनि शान्ति प्रक्रियामा आईसकेका छन् । भर्खरै मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजनीतिक मूलधारमा फर्किएको छ । विशेष गरी विप्लव समूह सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्न […]

वार्ता सार्थक बनोस्

समय फेरिएको छ । केपी ओली नेतृत्वको सरकारले नै आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले केपी नेतृत्वकै सरकारले वार्ताको वातावरण बनाएको छ । सरकारसँग वार्ता गर्न नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]