Kumakh National Daily

ब्यानर समाचार

संविधान दिवसको अवसरमा सल्यानमा आयोजित व्याडमिन्टन प्रतियोगिता सम्पन्न

असोज ३, सल्यान । संविधान दिवसको अवसरमा सल्यानमा आयोजित व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानले आयोजना गरेको राष्ट्रसेवक कर्मचारीमैत्री पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता श्रीनगरमा सम्पन्न गरिएको हो । प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका […]

बढ्दैछ योगको महत्व

भर्खरै मात्र अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) नेपालमा पनि भव्य रुपमा मनाईएको छ । दिवस्का अवसरमा राष्ट्रपतिले नागरिकहरुको सुु–स्वास्थ्यको कामना गर्दै शुुभकामना दिनुुभएको छ । त्यस्तै दिवस्को अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुुभकामना दिनुुभएको छ भने धेरै जिल्लाहरुमा योगाभ्यास सहित दिवस् […]

भोट कसलाई हाल्ने ?

निर्वाचनको समय नजिकै आईसक्यो । यहि बैशाख ३० मा स्थानीय तहको निर्वाचन छ । अब मत कसलाई दिने भन्ने कुरा सवैले सोच्नुुपर्ने भएको छ । कहिलेकाँही एक मत भए पनि महत्वपूूर्ण हुुन्छ । त्यसैले मत खेर नजाने गरी वा वदर […]

दृष्टिबिहीन बालबालिकाको लागि निःशुुल्क योग शिविर सञ्चालन

सल्यान, १३ चैत । दृष्टि बिहीन बालबालिकाहरुका लागि सल्यानमा निःशुुल्क योग शिविर सञ्चालन भईरहेको छ । यहि चैत्र ८ गते मंगलबारदेखि शारदा न.पा.१ शितलपाटीमा रहेको शिवजन मा वि.को छात्रावासमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थी भाइबहिनीहरुको लागि ७ दिने निशुल्क योग शिविर सञ्चालन […]

‘बनगाड लोक साहित्य महोत्सव २०७८’ को तयारी पुुरा

सल्यान, १३ चैत्र  । सल्यान कला साहित्य परिषद् सल्यानले ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ को तयारी पूूरा गरेको जानकारी दिएको छ । ‘हाम्रो अभियान, सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल आदर्श वाक्य बोकेको उक्त साहित्यिक संस्थाले विभिन्न मिति, समय र […]

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सल्यान आएर के के गरे ? के के भने ?

चैत ७, सल्यान । सल्यानको छत्रेश्वरी गाउपालिका ६ स्थित शंखमुुलमा भर्खरै मात्र निर्माण सम्पन्न भएको नेपालको सवैभन्दा ठूूलो आकृतिको शंख रहेको शंखपार्क विधिवत उद्घाटन गरिएको छ । सोहि सन्दर्भ पारेर नेपाली कांग्रेशका प्रवत्ता एबं पुुर्व परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले सल्यानको […]

गुुरु जजुुरमा योगाभ्यास शुुरु

  तुुल्सीपुुर, २४ फाल्गुन ।   श्री गुुरु जजुुर उच्च माध्यामिक विद्यालय, तुुल्सीपुुर दाङमा नारी दिवस्कै दिनदेखि ६ दिने योगाभ्यास शुुरु गरिएको छ । फाल्गुुन २९ सम्म चल्ने उक्त योगाभ्यासमा ८ देखि २२ बर्ष उमेर समूूहका विद्यार्थीहरु सहभागी रहेको योग […]

व्यवस्थित नगर बन्दै सल्यान श्रीनगर

सल्यानको प्रमुुख व्यापारिक केन्द्र श्रीनगरमा विकास निर्माणका कामहरु निरन्तर थपिदैछन् । राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि र विभिन्न निर्माण संरचनाका कारण प्रत्येक वर्ष श्रीनगर बजार ठूूलो र व्यवस्थित बन्दैछ । क्षेत्रफलको हिसावले सल्यान श्रीनगर त्यति धेरै ठूूलो छैन । तर […]

<