Kumakh National Daily

गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

आश्विन १५ गते शुक्रबार सल्यान , १५ असोज  शुक्रवार बिहान जिपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङ्ग तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो ।मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका […]

अब हिन्दुुराष्ट्र हुुनै सक्दैन र हुुनुुपनि हुदैन

मुलुुकको शानसव्यवस्थामा अँझै पनि थुुप्रै चुुनौतिहरु छन् । दश वर्षे जनयुुद्ध, १९ दिने एैतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, नाकावन्दी, संविधानसभा, संविधानसभाबाट संविधान निर्माण, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी शासनप्रणाली जस्ता विभिन्न ऐतिहासिक उपलब्धी र परिवर्तन भएपनि नागरिकहरुले खोजेको व्यवस्था अँझै हुुन […]

सल्यानमा साहित्यीक गतिविधिको निरन्तरता, मोति जयन्तीको अवसरमा राप्ती गजल संगम कार्यक्रम हुँदै

सल्यान, १५ भदौ । सल्यानमा साहित्यीक गतिविधिहरुमा निरन्तरता देखिएको छ । आउदो साता राप्ती साहित्य परिषद सल्यानले १५६ औं मोति जयन्तीको अवसरमा राप्ती गजल संगम कार्यक्रम २०७८ को आयोजना गर्ने भएको छ । कार्यक्रममा सल्यान, दाङ्ग र रोल्पाका ३ ३ […]

बांचेकोमा गर्व गर, मरिजानेले के पाए

कतिको सिन्दर पुछियो । कतिको घरबार लुटियो । कोहि टुहुरा हुनुपर्यो । त कोहि सहिद हुनुपर्यो । तेसैले बाचेकोमा गर्व गर । बाचेकोमा गर्व गर, मरिजाने ले के पाए , तिमी संग आज सरकार छ । सत्ता छ शक्ति छ। […]

बजेट विश्लेषण

बजेट भाषण सुुन्दा प्रत्येक वर्ष नागरिकहरुमा आशा पलाउछ । आर्थिक वर्ष ०७८।०७९ का लागि प्रस्तुुत गरेको बजेटले पनि धेरैलाई आशा देखाएको छ । तर त्यो जनस्तरमा अत्यन्तै कम मात्र कार्यान्वयन भईरहेको छ र हुुनेछ, यसमा दुुइमत छैन । कृषिमा लगानी, […]

यस्तो छ गरिबी निवारण कोषको पृष्ठभूमि

सल्यान, १७ जेष्ठ । २०६० सालमा अध्यादेशमार्फत शुरु भएको गरिबी निवारण कोष कार्यक्रम २०६३ मा ऐन बमोजिम विभिन्न ६ वटा जिल्लामा लागू भएको थियो । सर्वप्रथम काठमाडौंको ज्ञानेश्वरमा केन्द्रिय कार्यालय स्थापना गरी कोषले कार्यक्रम अगाडि बढाएको थियो । पछि ताहाचलमा […]

घट्दै कोरोना संक्रमण, मृत्युु दर पनि घट्यो

काठमाडौं  । कोरोना संक्रमित हुुनेहरुको संख्या घट्दै गएको छ । त्यस्तै मृत्युु हुुनेहरुको संख्या पनि केहि घट्दै गएको छ । प्रत्येक २४ घण्टामा लिईने तथ्यांक अनुुसार आज धेरै दिनपछि मृत्युु हुुनेको संख्या एक सय भन्दा कम देखिन्छ । पछिल्लो २४ […]

 २४ घन्टामा ७ हजार बढी कोरोनामुक्त, ६९३९ संक्रमित

  काठमाडौं, १३ जेठ ।        २० हजार ९९२ नमूना परीक्षण गराउँदा ६ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ । २० हजार ४१४ पीसीआर र ५७८ एन्टिजेन विधिबाट परीक्षण गराएका नमूनामध्ये ६ हजार ९३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य […]