विप्लव समुहको जनमुक्ति सेना र जनसरकार छ, गृहमन्त्री थापा

 

 काठमाडौं, १३  जेठ ।

गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् ।

सोमबार संसदलाई काठमाडौं उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समुहले जनमुक्ति सेनाको रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् ।

संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<