सल्यानी लोक तथा दोहोरी गायक दिपक बोहराको तीज गीत जति नाच्यो उति रोग भाग्छ बरिले सार्वजनिक

सल्यान, १० साउन ।

सल्यानी लोक तथा दोहरी गायक दिपक बोहराको तीज गीत जति नाच्यो उति रोग भाग्छ बरिलै सार्वजनिक भएको छ ।

बोहरा सल्यानका नवगायक हुन । यो भन्दा पहिले बोहराले कति मिठो पानी बजारमा ल्याएका थिए । गीतमा समग्र मानब जिबन अहिले कोरोना महामारीले प्रभावित भईरहेको यो समयमा जस्ता उत्कृष्ट शब्द रहेका छन ।

दिपक बोहराको शब्द, लय तथा स्वरमा रहेको सल्यानकै दुई चेली तिला बोहरा र मुना बुढाथोकीले साथ दिएका छन ।

गणेश चन्दको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा ईश्वरी बोहरा, गीता बोहरा, सिर्जना बोहरा, प्रगति महतारा, प्रेम कुमारी बुढाथोकी लगाएतको उत्कृष्ट अभिनय रहेको छ भने गीतको सम्पादन उत्तर कुमार साहुको रहेको छ ।

गीत त्रिवेणी अनलाइन टि.भिको युटुवच्यानलबाट सार्वजनिक भएको छ । उक्त गीतको छायांकन सल्यानको फलाबाङमा रहेको दरबारमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

<