गीत

सल्यानको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ११ मैनारुख टोल÷गाउँमा जन्म भई हाल कर्मथलोको रुपमा शारदा नगरपालिका वडा नं. १५ स्यालेघारीमा बस्दै आउनुुभएका रण बहादुुर बुढा  ( रबि बि.एम ) सामाजिक कामहरु गर्न मन पराउनुुहुुन्छ । उहाँको नेतृत्वमा क्लबमार्फत पनि विभिन्न कामहरु गर्नुभएको छ । त्यसबाहेक फुुर्सदको समयमा गीत, संगीत, कविता लगायत साहित्य र संगीतमा समय दिदै आउनुुभएको छ । उहाँको एउटा गीत यहाँ प्रस्तुुत गरिएको छ ।

                      रबि बि.एम

 

प्रतिक्रिया दिनुहोस

<