कक्षा १२ र ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं, ८ माघ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ ।

त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि शुरु हुने परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<