श्रीमतीले छुटपत्रको उजुरी दिएपछि श्रीमानले गरे आत्मा हत्या

     सल्यान, ५ बैशाख
श्रीमतीसंग बिबाद परेपछि जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न. ७ मैदुका २४ बर्षिय वेल्धर थापाले आत्महत्या गरेका छन् ।

शनिबार दिउसो ३ बजे घर नजिकैको रुखमा डुन्डिएको अवस्थामा प्रहरीले थापालाई फेला पारेको जनाएको छ । बेल्धरको गत बर्ष मात्र प्रेमा डाँगि संग बिवाह भएको थियो ।

केहि दिन अगाडीदेखि समान्य खटपट हुदै आएको थियो । खटपट भएकै कारण श्रीमति प्रेमाले प्रहरीमा छुटपत्रको उजुरी दिएकी थिईन ।

दुबैजना मजदुरी गर्न भरत पुगेका थिए र भरतबाट घर पर्खदै गर्दा बाटोमै विवाद शुरुभएको स्थानियले बताएका छन् । खटपट भएकै कारण तनावले आत्महत्या गरेको हुना सक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<