जनावरको मासु खान प्रतिबन्ध लगाऊः डब्लुएचओ

 २०७७ वैशाख ६ गते 

७० प्रतिशत नयाँ भाइरस वन्यजन्तुको मासुबाटै आएको भन्दै डब्लुएचओले जनावरको मासु नखान र व्यापारमा प्रतिबन्ध लगाउन अपिल गरेको हो ।

डब्लुएचओ प्रमुख डा. टेड्रोसले वन्यजन्तु व्यापारमा रोक लगाउन विश्वका सबै देशलाई आग्रह गरेका छन् ।
चीनमा वन्यजन्तुको मासु खाएकाहरुबाटै कोरोना फैलिएको थियो ।

kathmandu today

प्रतिक्रिया दिनुहोस

<