दार्मा गाउँपालिकामा संकलित २२९ को स्वाब चितवन पठाइयो

प्रकाश शर्मा

सल्यान, ०२ साउन ।

सल्यानकोे दार्मा गाउँपालिकामा संकलित २२९ को स्वाब चितवन  पठाइएको छ । संकलित स्वाब अन्तर्गत कर्मचारि ९९ जना, जनप्रतिनिधि २८ जना, प्रहरी १३ जना, पत्रकार ५ जनाका साथै स्थानीय ब्यापारी, स्वयमसेबक, भारतबाट आयका १७ जना र मलेसियाबाट आएका १ जनाको रहेको र उक्त स्वाब परीक्षणका लागि आजै चितवन पठाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

<