थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो 

जेठ २, २०७७ काठमाडाैं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकामा थप नौ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस

<