समृद्धिकालागि लड्न हामी एक भएका हौं – बाबुराम भट्टराई

बैशाख २३ गते,

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मधेसका समाजवादी पार्टी समृद्धिका लागि लड्न गठन भएको बताएका छन्। समाजवादी पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले समाजवादी पार्टी समृद्धिका लागि लड्न गठन भएको भन्दै यसमा पार्टी सफल भइछाड्ने विश्वास व्यक्तसमेत गरे ।

हिमाल, पहाड र मधेसका जनतालाई वैज्ञानिक ढंगले जोड्न नसके खतरापूर्ण अवस्था आउनसक्छु उनले भने,मधेसका जनताले मधेसको मात्रै होइन, सम्पूर्ण नेपालको नेतृत्व लिन सक्छन्।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरे। नयाँ पार्टीको नाम ुसमाजवादी पार्टी नेपालु रहेको छ।

प्रतिक्रिया दिनुहोस

<