सल्यानमा अहिले सम्म ४३ स्वाव संकलन, ३ वटाको रिपोर्ट : ‘सबै नेगेटिभ’


जसमा ३ जनाको रिपोर्ट आएको र ती सबै रिपोर्ट नेगेटिभ आएको प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा संकलन गरिएका ४० वटा नमुनाको रिपोर्ट आउन वाँकी छ । जिल्लामा संकलन गरिएका स्वावहरु परिक्षणका लागी कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थीत प्रयोगशालामा पठाइएको छ ।

salyantoday

प्रतिक्रिया दिनुहोस

<