प्रकाश शर्मा
सल्यान, ज्येष्ठ २८ ।
बैशाख २० गते लिइयकाे स्वाब संकलनमा दार्मामा भारतबाट अायका ब्यक्ति २२४ जनाकै नेगेटिभ अायकाे छ भने ६६ जना ब्यकतिलाई घर पठाईयकाे छ । जस्मध्य जनज्योति मा बि फारुलाबाट ११ , जन कल्यान प्राबि स्यालागाउबाट १६ , बाल ज्ञानाेदय प्राबि काफलगैरा बाट ३० , सुर्याेदय मा बि गाेठिबन बाट ५ र भृकुटि प्राबि किमुटाकुरा बाट ४ जना गरि जम्मा ६६ जना ७ दिन हाेम क्वारेन्टाइन बस्ने गरि घर पठाईयकाे छ भने बाकि १६९ जना काे १४ दिन पुगेपछि डिस्चार्ज हुने स्वास्थ साखा नि प्रमुख यज्ञ खड्काले बताउनु भयकाे छ ।
प्रतिक्रिया दिनुहोस