भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

प्रकाशित मिति : 9 April, 2020, 27 chaitra, 076

सह सचिव

काठमाडौँ। सरकारले काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ । रक्षा मन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

prasashan.com

प्रतिक्रिया दिनुहोस

<