नेकपा स्थायी कमिटिको आजको बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, असार २४ गते ।
नेपाल कम्यिुनिष्ट पाटी (नेकपाको) जारी स्थायी कमिटिको आजको बैठक २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकारसूर्य थापाले दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस

<