सरकारले दियो बुधबार सार्वजनिक विदा

२१ जेष्ठ २०७६,

काठमाडौं– सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै बुधबार  सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उल फित्रको अवसरमा मन्त्रिपरिषद् बैठकको जेठ १० गतेको निर्णय अनुसार बुधबार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

विदा सम्बन्धी सुचना

प्रतिक्रिया दिनुहोस

<