प्रमुख प्रसासकीय अधिकृत सहित १६ जनामा कोरोना पोजेटिभ

प्रकाश शर्मा
सल्यान, २२ बैशाख ।


दार्मा गाउपालिका, सल्यानका प्रमुख प्रसासकीय अधिकृत सहित १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । बैशाख २० र २१ मा यन्टिजिन टेस्टकिट परिक्षण द्वारा गरियको परिक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखियको हो । जम्मा ३८ जनाको परिक्षण गरियको फोकल पर्सन यज्ञ बस्नेतले जानकारि गराउनु भयको छ ।

प्रतिक्रिया दिनुहोस