थप सातमा कोरोना पुष्टि, कुल संक्रमित ८२

 

2020-05-05-13738

काठमाडौं, वैशाख २३ गते । भेरी अञ्चल अस्पतालमा भएको पछिल्लो कोरोना परिक्षणमा थप सात जनामा कोरोना भेटिएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस

<