Kumakh National Daily

सुदूरपश्चिम प्रदेश

छ हजार २४४ नेपाली भित्रिए, ५२४ भारतीय बाहिरिए

चाँदनी आचार्य लम्की जेठ २४ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई भारतमा अलपत्र परेका नेपाली नागरिक जेठको शुरुवातदेखि दैनिक नेपाल भित्रिरहेकाछन् । शनिबार पनि छहजारभन्दा बढी नेपाली सुदूरपश्चिमका दुई नाकाबाट […]

छाङ्‍रुपछि तिंकरमा पनि प्रहरी, सईको कमाण्डमा १२ जना पठाइयो

 छाङ्‍रुमा असईको कमाण्डमा प्रहरी चौकी जेठ २, २०७७ दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा २५ जना सशस्त्र प्रहरीसहितको बोर्डर आउट पोस्ट स्थापना गरेपछि सरकारले तिंकरमा पनि प्रहरी पठाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा नेपाली सेनाको हेलिकोप्टरबाट […]

सरकारले बनाइदिएको घरमा बसेका राउटे फेरि जंगल मोहमा

बैशाख ७, २०७७ आइतबार  डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी गाउँमा घर बनाएर बस्न थालेका राउटेमा जंगल मोह फेरि बढ्न थालेको छ । विगतका वर्षमा जंगलमा बस्दै आएका राउटे जाति नेपाल सरकारले बनाइदिएका घरमा बस्दै आए पनि  खाद्यान्न अभाव हुन […]

कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस

२२ चैत, काठमाडौं । कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको हो […]