Kumakh National Daily

कर्णाली प्रदेश

कपुरकोट गाउँपालिकाका जनप्रतिनिधि भन्छन् ‘हामीले कुनैपनि भ्रष्टाचार गरेका छैनौं’

सल्यान, २४ साउन । सल्यान कपुरकोट गाउँपालिकाका जनप्रतिनिधिहरुले आफुहरुले अहिलेसम्म कुनै पनि भ्रष्टाचार नगरेको बताएका छन् । केहिदिन अघि स्थानीय नारायण ओलीले एक अन्तर्वार्तामा कपुरकोट गाउँपालिकाका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको बताएपछि त्यहाँका जनप्रतिनिधिहरुले शुक्रबार रिममा पत्रकार सम्मेलन गरेर आफुहरुले अहिलेसम्म […]

अवस्था सहज भएपछि करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछौं: कर अधिकृत खडानन्द खरेल

सल्यान, २४ साउन । सल्यानमा करदाता सेवा कार्यालय सञ्चालन भएको छ । यसले कुन कुन सेवाहरु कसरी प्रवाह गरिरहेको छ भन्ने लगायतका कुराहरु यस अंकमा प्रस्तुत गरेका छौं । कर अधिकृत खडानन्द खरेल संगको कुराकानी (प्रश्नोत्तर) यस्तो छ । प्रश्नः […]

समुदायस्तरमा कोरोना फैलिन नसक्नुुमा लकडाउन र हामी सवैको सजगता नै हो,

सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्ट सल्यान, २१ साउन । यतिवेला कोरोना महामारीको प्रभाव र अवको रणनीतिबारे हामीले सरोकारवाला निकायहरुसंग कुुराकानी गर्ने गरेका छौं । त्यसै क्रममा यस अंकमा सल्यान शारदा नगरपालिकाका कोरोना फोकल पर्शन रविन विष्टसंगको कुराकानीलाई […]

कर्णाली प्रदेशका तीन जिल्ला तत्काल्लाई कोरोनामुक्त

सुर्खेत, २० साउन । कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको […]

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाध्ने र क्वाटी खाने दिन

काठमाडौं, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर […]

सल्यानमा नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि

सल्यान, १७ साउन । सल्यानमा नेपाली सेनाका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित लुहापिङ आइसोलेसनमा खटिएका एक सिपाहीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सवुज गण सिमखर्कमा कार्यरत ती […]

मालपोत कार्यालय सल्यानबाट झन्डै २ करोड राजस्व संकलन

सल्यान, १७ साउन । गत अर्थिक वर्ष २०७६/०७७ मा मालपोरुत कार्यालय सल्यानले झन्डै दुई करोरुड राजस्रुव संकलन गर्न सफल भएकोरु छ । मालपोत कार्यालय सल्यानबाट विभिन्न लिखतहरुबाट १ करोरुड ९४ लाख २७ हजार ७ सय ४१ रुपैरुयाँ राजस्व संकलन गर्न […]

विपद् जोखिम न्युनिकरण गर्न सल्यानमा उच्च सर्तकता

सल्यान, १७ साउन । सल्यानमा प्राकृतिक विपदबाट जोगिन उच्च सर्तकता अपनाइएको छ । प्राकृतिक विपदबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न जिल्लाका सुरक्षा निकायलाई हाई अलटमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । विपदबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै […]