Kumakh National Daily

विचार

राज्य सवैको अभिभावक बन्नुुपर्दछ

अहिले विश्वभर कोरोना महामारीको संकट छ । नेपाल लगायत विश्वका विभिन्न देश र शहरहरु लकडाउनमा छन् । मानिसहरु घरभित्रै बस्न बाद्य छन् । उद्योगधन्दाहरु ठप्प छन् । शिक्षणसंस्था बन्द छन् । रोजगारीको शिलशिलामा विदेश गएकाहरु पनि स्वदेश फर्केका छन् । […]

नेपाली भूमी भारत सरकारले अतिक्रमण गर्दा पिडाबोध भएपछि सल्यानी बैदार काकाको मोदी सरकारलाइ पत्र

धन बहादुुर हमाल कुमाख गाउँपालिका, सल्यान ‘खयर काटी हलो हुदैन’ ‘सिमामिच्ने पराइको भलो हुदैन’ ‘तिल पेल्यो तिर्मिलो पेल्यौ कातिकत्यायनौ’ ‘कितसाइले सानो देख्यौ कित पत्याएनाौं ।।   मोदि सरकार जयनेपाल, तिमी विशाल हिन्दुस्थान तथा सम्पूर्ण भारतका ठूला नेता हौ,केवल नेता मात्र […]

सूचनाप्रविधिः विकासक्रम, योगदान र सल्यानको अवस्था

प्रविण कुमार चन्द संस्थापक अध्यक्ष, क्यान महासंघ, सल्यान हाल कम्प्यूटर अपरेटर,जिल्ला निर्वाचन कार्यालय,सल्यान जिल्लाको सक्षिप्त परिचय सल्यान जिल्ला पुरानो संरचना अनुसार राप्ती अञ्चल तथा वर्तमान संरचनाको कर्णाली प्रदेशका पहाडि जिल्लाहरुमध्ये एक हो । महाभारत श्रखलाको मध्य भागमा अवस्थित सल्यान पुर्वमा […]

सरकार ! कालापानीमा सेना राख्न कसले रोक्यो ?

जिएस स्मिथ/ जेष्ठ ५, 2077 जापानको एउटा चिडियाखानामा ‘There is most dangerous animal in the world’ लेखेर त्यता जाने एरो देखाइएको छ । बाघ, भालु यस्तै केही त होला भनेर मनमा त्रास बोकेर मान्छे त्यहाँ पुग्छन् । तर त्यहाँ त्यस्तो […]

नीति तथा कार्यक्रममा कहाँ-कहाँ चुक्यो सरकार ?

 जेठ ४, दधि अधिकारी । सरकारले आगामी आर्थिक वर्षका लागि ६३ पेजमा २७८ बुँदासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आकार हिसाबले गत वर्षभन्दा यो वर्षको नीति तथा कार्यक्रम ३७ पेज बढी छ। गत वर्षको नीति तथा कार्यक्रम २६ पेजमा […]

संस्कृतिको निर्माता संस्कृतिकै जञ्‍जालभित्र

डा. भक्त राई जेठ ४, २०७७ । हामी कहाँ मात्र होइन संस्कृति र सांस्कृतिक पहिचानका कुराले बेलाबखत चर्चा पाउने गर्छन्। यसलाई कतिपय अवस्थामा राजनीतिको विषय पनि बनाइन्छ। कतिले यो अपरिवर्तनशील र निजी विषय ठान्छन्। वास्तवमा संस्कृति न राजनीति हो नत […]

गजल

देशप्रेमले भरिपूर्ण लोकेश जलनको एउटा गजल  यहाँ प्रस्तुुत गरेका छौं । जसले नेपाल र नेपालीहरुको अहिलेको यथार्थ अवस्था झल्काउछँ र साथै जन्मभूमिप्रति केहि योगदान गर्नैपर्ने हौसला पनि दिन्छ । हाल देशबाहिरै भए पनि उहाँ निरन्तर स्वदेशकै बारेमा चिन्तन गर्नुहुन्छ । […]

हाइकुमा लोकभाकाको खोजी

दामोदर ढकाल “ दीपक“ नेपालमा आयातीत साहित्यका विधामा बढी नै बहस हुने गरेको पाइन्छ । तर बहस कै बीच त्यो फैलिन्छ यद्यपि आफ्नोपन र विशेषता लिएर । गजल जस्तै हाइकु आयातित विधा हो । तर हाइकु नेपाली भजन, चुट्का र […]